Logo

अर्थ

भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने सरकारकाे निर्णय



काठमाडौं । सरकारले काठमाडौँ बाहिर जाने र भित्र्त्रिने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो ।

यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउ पुग्ने भएकाले यो नियम लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १४:२१   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।