Logo

अर्थ

नवनियुक्त अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण



काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् ।

सोमबार सिंहदरबास्थित अर्थ मन्त्रालयमा पुगेर मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् । मन्त्री पौडेललाई अर्थसचिव मधुकुमार मरासिनीले माला लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १४:४८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।