Logo

अर्थ

प्रभु बैंकको सहायक महाप्रबन्धकमा रमेश श्रेष्ठ बढुवा



काठमाडौं । प्रभु बैंकको सहायक महाप्रबन्धकमा रमेश श्रेष्ठकाे बढुवा भएका छ । श्रेष्ठ यसअघि प्रभु बैंकको प्रमुख प्रबन्धक रहेका थिए ।

श्रेष्ठको कुशल कार्य सम्पादनको आधारमा बैंकले सहायक महाप्रबन्धकमा बढुवा गरेको हो । श्रेष्ठ पहिला सेन्चुरी क्यापिटलका सिईओ समेत हुन् ।

प्रभु बैंकसँग सेन्चुरी बैंक मर्ज भएपछि श्रेष्ठलाई प्रभु बैंकले प्रमुख प्रबन्धकको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १०:५६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।