Logo

अर्थ

राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नोट छाप्ने, बोलपत्र आह्वान



काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलाई लक्षित गर्दै रु. १० अंकित ३४ करोड थान नयाँ कागजी नोट छाप्ने भएको छ । नयाँ नोट छपाइका लागि विश्वव्यापी बोलपत्रसमेत आह्वान गरिसकेको छ।

राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गर्दै इच्छुक आपूर्तीकर्तासँग प्रस्ताव माग गरेको हो । राष्ट्र बैंकका अनुसार आउँदो सेप्टेम्बर १ सम्म बोलपत्र फारम खरिद गर्न सकिनेछ। सेप्टेम्बर २ मा कार्यालय समयभित्र बोलपत्र फारम दर्ता गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १३:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।