Logo

अर्थ

नेपाल एसबीआई बैंक ‘नेसनल वेस्ट प्रेजेन्टेड रिपोर्ट २०२३’ बाट सम्मानित



काठमाडौं । नेपाल एसबीआई बैंक ‘नेसनल वेस्ट प्रेजेन्टेड रिपोर्ट २०२३’ बाट सम्मानित भएको छ  ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने उक्त अवार्डबाट बैंक आइतबार सम्मानित भएको हो ।

काठमाडाैंमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार डेलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

बैंकले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १२:०५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।