काठमाडौं । सोमबार सेयर बजारमा दुई घण्टामा ७ अर्बभन्दा बढीको कारोबार भएको छ । ०१:०० बजे ७ अर्ब ७९ करोडको कारोबार भएको छ । यतिबेलासम्म सेयर बजारले २५२६.८७ अंक कायम गरेको छ ।
आज सबै क्षेत्रका सूचक बढेका छन् । दुई घण्टासम्मको आँकडाअनुसार २१२ कम्पनीको मूल्य बढ्दा २७ को घटेको छ भने ३ को स्थिर छ।
हाथवे इन्भेस्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।




















प्रतिक्रिया