काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको खराबकर्जाको अनुपात बढेकाे बताएका छन् । शुक्रबार मौद्रिक नीति २०८१/०८२ सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले नीतिगतदरलाई माथिल्लै दरमा राखेको पनि बताए ।
अर्थ
११ श्रावण २०८१, शुक्रबार १२:४७
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको खराबकर्जाको अनुपात बढेकाे बताएका छन् । शुक्रबार मौद्रिक नीति २०८१/०८२ सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले नीतिगतदरलाई माथिल्लै दरमा राखेको पनि बताए ।
प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १२:४७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया