काठमाडौं । सिद्धार्थ बैंक र दूषित् प्रिन्सेसबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले लाजिम्पाटस्थित दूषित् प्रिन्सेसको सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको कार्ड, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा छुट पाउन सकिने बैंकले जनाएको छ ।
साथै बैंकले डिजिटल भुक्तानीको प्रयोग बढाउन हालै ‘सिद्धार्थ रिवार्डस’ रोयल्टी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।




















प्रतिक्रिया