काठमाडौं । कुमारी बैंक लिमिटेडको फोनपे सेवा अवरुद्ध हुने भएको छ । बैंकको साउन १५ गते राती ११ः५५ बजेदेखि साउन १६ गते बिहान ३ बजेससम्म बन्द हुने भएको हो ।
फोनपे पेमेन्ट सर्भिसको कोर फायरवाल स्थानान्तरण गनुपर्ने भएकाले फोनपेका सबै सेवाहरु अवरुद्ध हुने बैंकले जनाएकाे छ ।





















प्रतिक्रिया