Logo

अर्थ

कामना सेवा विकास बैंकको संचालकमा शर्मा नियुक्ति



काठमाडौं । कामना सेवा विकास बैंकले डा. पवन कुमार शर्मालाई संचालकमा नियुक्ति गरेको छ ।

सञ्चालक समितिमा शर्मालाई सर्वसाधारण समूहको तर्फबाट चयन गरेको बैंकले जनाएको छ । उनको कार्यकालसाउन १५ गतेदेखि लागू हुने छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार ११:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।