काठमाडौं । अर्थ मन्त्रालयले सह-सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल आएका छन् । उनी यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा थिए ।
यो महाशाखामा भने धनीराम शर्मालाई जिम्मेवारी दिइएको छ ।




















प्रतिक्रिया