काठमाडौं । बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ । ११ बजेर २२ मिनेट जाँदासम्म ३००१२.७६ अंकले बजार बढेको हो ।
पछिल्ला दिनहरुमा बढ्दोक्रममा रहेको नेप्सेलाई दैनिक कारोबार रकमले पनि साथ दिइरहेको छ । नीतिगत सुधारहरु पनि बजारमा आम लगानीकर्ताको मनोबल बढेको हो ।




















प्रतिक्रिया