काठमाडौं । मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यस कम्पनीको बुधबार (साउन ३० गते) बसेको सञ्चालक समिति बैठकले १०० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिका लागि पेश हुनेछ । आयोगबाट प्रस्ताव पारित भएपछि थप प्रकृया अघि बढ्ने छ ।
हाल यसको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ । १०० प्रतिशत हकप्रद पछि पुँजी ५ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।




















प्रतिक्रिया