काठमाडौं । आज सूर्योदय वोमी लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा लघुवित्तको कुल ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ सूचीकृत भएको हो । दोस्रो बजारमा कम्पनीको शेयर दुई दिन सार्वजनिक बिदाको कारण बुधबारमात्रै कारोबार खुल्नेछ ।
अर्थ
२ भाद्र २०८१, आईतवार १६:४८
काठमाडौं । आज सूर्योदय वोमी लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा लघुवित्तको कुल ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ सूचीकृत भएको हो । दोस्रो बजारमा कम्पनीको शेयर दुई दिन सार्वजनिक बिदाको कारण बुधबारमात्रै कारोबार खुल्नेछ ।
प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १६:४८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया