काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३० जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।
कम्पनीले बिहीबार एक सूचना जारी गर्दै ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो ।
तोकिएको समयभित्र पनि कर्जा चुक्ता नगरे कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने र चल अचल सम्पत्ति लिलाम गरी बिक्री गरिने जनाएको छ ।





















प्रतिक्रिया