Logo

अर्थ

रुरु जलविद्युतको १५ प्रतिशत बोनस सेयर घोषणा



काठमाडौं । रुरु जलविद्युत् परियोजनाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर र सोका लागि कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले १ बराबर ०.८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार ११:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।