Logo

अर्थ

नेपाल वेयरहाउजिङ कम्पनीले हकप्रद सेयर जारी गर्ने



काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।

यस कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँमा हकप्रद जारी गर्ने भएको हो ।

उक्त प्रस्ताव कम्पनीले विशेष साधारण सभामा पेश गर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १२:४०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।