Logo

अर्थ

नबिल बैंकको दुई शाखा स्थानान्तरण हुँदै



काठमाडौं । नबिल बैंकको दुई शाखा स्थानान्तरण हुने भएको छ । बैंकको रुपन्देही र भोजपुर शाखा स्थानान्तरण हुन लागेका हुन् ।

बैंकको बुटवल उपमहानगरपालिका–९ चौराहा शाखा र भोजपुर नगरपालिका–७ डाँडा गाउँ शाखा कात्तिक ११ गतेदेखि स्थानान्तरण हुने भएको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १३:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।