काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको हो ।
यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि आग्रह गरेको छ ।





















प्रतिक्रिया