Logo

अर्थ

हिमालयन लघुवित्तले लाभांश नदिने



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

यस संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार ११:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।