Logo

अर्थ

४६ अंकले बढ्याे सेयर बजार



काठमाडौं । आज सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४६ अंकले बढेर २६९२ को विन्दुमा कायम भएको छ ।

आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीकाे सेयर मूल्य घटेको छ ।

आज ६ अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै समृद्धि फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआईसी कुथेली बुखरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै निफ्रा उर्जा ऋणपत्रका इकाईधनीले गुमाएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार १५:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।