काठमाडौं । आज कात्तिक २२ गते बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अर्थ
२२ कार्तिक २०८१, बिहीबार १०:२०
काठमाडौं । आज कात्तिक २२ गते बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार १०:२० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया