Logo

अर्थ

आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बुधबारको अन्तिम कारोबार मूल्य १०६९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको मूल्य ९३५.६७ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार ११:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।