Logo

प्रमुख समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय



काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

सरकार परिवर्तन भएसँगै लोहनीले गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष राजीनामा बुझाएका थिए । योसँगै सरकारले विभिन्न आठ वटा निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार १७:१५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।