काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य प्रतिताेला १ लाख ६१ हजार रुपैयाँमा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको थियाे ।
चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया