काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सोमबार तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियाे ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया