Logo

अर्थ

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले  गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर सहित १ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कामनाको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

यसअघि कम्पनीले आर्थिक २०७९/८० मा १४.०७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार १२:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।