काठमाडौं । बोटलर्स नेपाल (तराई)ले नगद लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत वर्षको नाफाबाट प्रतिसेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
अब साधारण सभाबाट अनुमोदन गरेपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।
अर्थ
६ मंसिर २०८१, बिहीबार १०:५४
काठमाडौं । बोटलर्स नेपाल (तराई)ले नगद लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत वर्षको नाफाबाट प्रतिसेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
अब साधारण सभाबाट अनुमोदन गरेपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १०:५४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया