Logo

प्रमुख समाचार

कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी



काठमाडौं । कीर्तिपुर नगरपालिका ४ को वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ ११५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगकाअनुसार ११५५ मत सहित यहाँ बानियाँ विजयी भएका हुन् । ८०६ मत सहित स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारी दोस्रो बनिन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ११:१०   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।