Logo

अर्थ

तोलामा १२०० घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य तोलामा १२०० रुपैयाँ घटेको छ ।

सुनकाे मूल्य सोमबारका लागि प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ मूल्य तय गरेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८१५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ११:२२   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।