चरिकोट । दोलखाको गौरिशंकर गाउँपालिकाको मतगणना जारी रहेकाे छ । सो गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना गर्दा माओवादी केन्द्रकी निमलेकी शेर्पाले १३८४ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् भने नेकपा एमालका उम्मेदवार उमा लुङ्गेली मगरशेर्पाले १०१२ मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङ ७९३ मत ल्याएर तेश्रो स्थानमा रहेकी छन् ।
सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका ७ र स्वतन्त्रका ९ गरि १६ उम्मेदवार चुनावी मैदानमा रहेका छन्




















प्रतिक्रिया