Logo

अर्थ

एसबीआई बैंकको लाभांश घोषणा



काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १०.६५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा ३.८ प्रतिशत बोनस सेयर र करसहित ६.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता ४६३ रुपैयाँ छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार ११:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।