Logo

अर्थ

आज कतिमा हुँदैछ सुनचाँदीको काराेबार?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य फेरबदल भएको छ। आज सुनकाे मूल्य १०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार ११:२२   :  बजे

306
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।