काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।
आज सुनकाे मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १८८० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया