काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् ।
दमक बिजनेस भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन उनी झापा जान लागेका हुन् ।
ओली सोमबार पनि झापामा विभिन्न कार्यक्रममा सहभागी हुने तयारी रहेको सचिवालयले जानकारी दिएको छ ।
राजनीति
२३ मंसिर २०८१, आईतवार ०९:४३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् ।
दमक बिजनेस भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन उनी झापा जान लागेका हुन् ।
ओली सोमबार पनि झापामा विभिन्न कार्यक्रममा सहभागी हुने तयारी रहेको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : २३ मंसिर २०८१, आईतवार ०९:४३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया