काठमाडौं । सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको छ । आज सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ रहेकाे
थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया