Logo

राजनीति

देउवा निवासमा कार्यसम्पादन समिति बैठक जारी



काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्री कार्यसम्पादन समिति बैठक जारी छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बसिरहेको हो ।

बैठकमा कार्यसम्पादन समिति सदस्यहरूको उपस्थिति रहेको छ । 

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार १०:१९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।