काठमाडाैं । एनएमबि बैंक लिमिटेडको सञ्चालकमा ठाकुर जंग थापा नियुक्त भएका छन् ।
बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले थापाालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थ
२४ मंसिर २०८१, सोमबार १०:५४
काठमाडाैं । एनएमबि बैंक लिमिटेडको सञ्चालकमा ठाकुर जंग थापा नियुक्त भएका छन् ।
बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले थापाालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार १०:५४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया