काठमाडौं । आज सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनकाे मूल्य ताेलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो ।
आइतबार सुनकाे मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो ।
आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया