Logo

अर्थ

राष्ट्र बैंकका बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीमा स्थानान्तरण गरिने



काठमाडौ‌ं । नेपाल राष्ट्र बैंकका बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित नयाँ कार्यालयमा स्थानान्तरण गरिदै छन्  ।

०७२ सालको विनाशकारी भूकम्पका कारण थापाथलीको कार्यालयमा गम्भीर क्षति पुगेपछि यी विभागहरू केन्द्रीय कार्यालय बालुवाटारमा सारिएका थिए ।

आउँदो पुस १ गतेदेखि बैंकिङ र मुद्रा व्यवस्थापन विभागका सबै कार्य थापाथलीस्थित कार्यालयबाट संचालन हुने नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १६:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।