Logo

प्रमुख समाचार

मन्त्रिपरिषद् बैठक स्थगित



काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘आजको बैठक स्थगित भएको छ । अर्को बैठक तय भएको छैन,’ सचिवालयका एक सदस्यले भने ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १६:२५   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।