Logo

समाचार

रवि लामिछानेसँग बयान सुरु



कास्की । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीमा बयान सुरु भएको हो । उनलाई बयानका लागि न्यायाधीशकोमा लगिएको छ ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार १४:२५   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।