Logo

अर्थ

सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त



काठमाडाैं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी छन् ।

सिडिएस एण्ड क्लियरिङ को पुस १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सञ्चालक प्रविन पन्दाकलाई यस कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्त गरी कम्पनीको कार्यकारी प्रमुख भई काम गर्न नियुक्त गरिएको हो ।

प्रकाशित मिति : १५ पुष २०८१, सोमबार १०:३२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।