Logo

अर्थ

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी नियुक्त



काठमाडाैं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको पुस १४ गते बसेको ५०३औं बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निणैय गरेको हो । उनलाई पुस १८ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार ११:३०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।