Logo

अर्थ

२ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

बिहीबार प्रतितोला १ लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार ११:१९   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।