Logo

अर्थ

कुमारी बैंकको टेकु शाखा कार्यालय स्थानान्तरण हुने



काठमाडाैं । कुमारी बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको काठमाण्डौ महानगरपालिका–१२, टेकुस्थित टेकु शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

उक्त शाखा हालको स्थानबाट ५०० मिटर पूर्व, काठमाण्डौ महानगरपालिका–११, टेकुमा स्थानान्तरण भई लकर लगायत सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार सञ्चालन हुन लागेको बैंकले जनाएको छ ।

शाखा माघ १८ गते शुक्रबारदेखि स्थानान्तरण हुनेछ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १०:५४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।