काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले कुल ५.२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता ८७० रुपैयाँ छ ।




















प्रतिक्रिया