Logo

अर्थ

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा



काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश प्रदान गर्ने निर्णय गरेको छ । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो ।

कम्पनीका सेयरधनीहरुले गत आवको सञ्चित मुनाफाबाट १० प्रतिशत नगद लाभांश पाउने छन् ।

प्रकाशित मिति : २८ पुष २०८१, आईतवार १०:२०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।