Logo

अर्थ

क्लासिक टेकको १२ मा १२ अफर सार्वजनिक



काठमाडौं । क्लासिक टेकले आफ्ना ग्राहकका लागि १२ मा १२ अफर सार्वजनिक गरेको छ ।

७५ एमबीपीएस इन्टरनेट टीभी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टीभी चलाउन सकिने गरी उक्त अफर सार्वजानिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार इन्टरनेट टीभी जडानमा ग्राहकको तीव्र मागलाई मध्यनजर गर्दै १२ मा १२ बोनस अर्थात् २४ महिने अफर ७५ एमबीपीएसमा इन्टरनेट प्लस आईपी टीभीप्रति महिना ४३५ रुपैयाँ र प्रतिमहिना २५० रुपैयाँमा टीभी च्यानल हेर्न सकिने छ ।

साथै राउटर र सेटटप टप बक्स समेत निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ पुष २०८१, आईतवार १२:३०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।