Logo

अर्थ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा ८ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ४० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलवार ११:४२   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।